गण्डकी प्रदेशसभा : बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने
काठमाडौँ । गण्डकी प्रदेशसभामा प्रदेश सरकारको आगामी वर्ष २०८२/०८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथि छलफल जारी छ । प्रदेशसभाको आजको बैठकमा मन्त्रालयगत विनियोजनका विषयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले...