सहमतिपछि बार्दलीबाट ओली र प्रचण्डको संयुक्त अभिवादन
पुस १०, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दलहरुबीच सहमति जुटेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी...