काठमाडौँ। “बुबा बितेपछि म बिहान–बेलुका पशुपतिमा खादा बेच्ने काम गर्न थालेँ”–सर्लाहीमा जन्मिएर हाल तिलगङ्गामा बस्ने १२ वर्षीय सावित्रीले भनिन्, “बिरामी आमा अरुको घरका काम गर्न जानुुहुन्छ, म पनि आमालाई सघाउन...