काठमाडौँमा माइक्रोबस दुर्घटना, ८ जना घाइते
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका-३ स्थित तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक सडक खण्डमा माइक्रोबस दुर्घटनामा परेको छ । प्रहरी वृत्त बालाजुका अनुसार काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५...