२/४ दिनभित्र नयाँ गभर्नर पाउँछौं भन्ने आशा लिएका छौं:सरकारका प्रवक्ता गुरुङ
काठमाडौँ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब सिफारिस समितिमा तलमाथि केही...