प्रधानमन्त्री ओलीको व्यङ्ग्य-आफूले गरेको जस्तै सोचेर अरूलाई गाली गलौच नगर्नु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको जस्तै सोचेर अरूलाई गाली गलौच नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।...