‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम
काठमाडौँ | काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको बताइएको छ । कामपा युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना समूहसहितका साझेदारसँगको...