तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने सांसदहरूको माग
काठमाडौँ | संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका छन् । बुधबार समितिको बैठकमा सांसदहरूले तीनकुने घटनाबारे सरकारको तर्फबाट जवाफ आउनुपर्ने बताएका हुन्...