कर्णालीको प्रदेश सभा नियमावली सर्वसम्मतिले पारित, आज १ बजे बैठक बस्दै
चैत २१, सुर्खेत | कर्णाली प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभा नियमावली २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ ।
नियमावलीमाथिको छलफलमा सांसदहरु गुलाबजंग शाह, बिन्दमान विष्ट, पद्मा खड्का र देवी...