एमाले पार्टी माओवादी जस्तो भुलुक्क आएको पार्टी होइन: ईश्वर पोखरेल
माघ २९, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसंगको पार्टी एकता ‘गाई हेर्न गएका गोठालाले काँध मिलाए जस्तो’ सहज नभएको बताएका छन् ।
नेपाल निर्माण उद्योग परिषद्को तेस्रो राष्ट्रिय...