आनन्दवन अस्पतालमा बर्षेनी कुष्ठरोगी बढ्दै
माघ २३, ललितपुर | गोदावरी नगरपालिकाको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचारका लागि आउने बिरामीको संख्या बर्षेनी बढिरेहको छ ।
बहिरङ्ग र भर्ना भएका बिरामीको संख्या बढिरहेको अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले...