प्रकृति लम्साल मृत्यु प्रकरण : कर्मचारीलाई कडा कारबाही गर्न उडिसा सरकारले दियो निर्देशन
काठमाडौँ | भारतको उडिसा राज्यको भुवनेश्वरमा रहेको कालिगां इन्स्टियूट आफ इन्फरमेशन टेक्नोलोजी (केआईआईटी) नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण अझै साम्य भएको छैन । केआईआईटीकोे होस्टेलको कोठामा आत्महत्या गरेपछि त्यहाँ...