सीमा अतिक्रमणको विरोध गर्दै नेपाल तरुण दल
माघ ५, काठमाडौँ | नेपाल तरुण दलले भारतीय पक्षबाट भएको भनिएको नेपाली सीमा अतिक्रमणको विरोध गरेको छ ।
दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आज जारी गरेको विज्ञप्तिमा पर्सा, रौतहट, कञ्चनपुरलगायत विभिन्न जिल्लाको...