राजधानी धनगढी तोकेसंगै डोटी तनावग्रस्त, अब के होला ?
प्रकास बम/माघ ३, डोटी । सरकारले ७ नम्बर प्रदेशको राजधानी धनगढी तोकेसंगै डोटी तनावग्रस्त बनेको छ ।
हजारौंको सँख्यामा सडकमा उर्लेका आन्दोलनकारीहरुले सुरक्षा निकायका गाडीहरुलाई समेत रोक लगाएकाछन् । सरकार बिरुद्ध...