पुस २९, कैलाली । कैलालीमा बाक्लो हुस्सुका कारण दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।
टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२...