मनिष झाको चेतावनी- जनकपुरको जग्गा लुट्नेको नाम आगामी बैठकमा सार्वजनिक गर्छु
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पुराना दलका नेता, त्यहाँका स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलालहरूले जनकपुरको जग्गा जुटेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै १४ सय बिघा...