पुस १०, काठमाडौँ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने साँखु माधवनारायण शालिनदी मेलाको तयारी शुरु भएको छ ।
यस वर्ष पुस १८ गतेदेखि मेला शुरु भई माघ...