आगामी साता सार्वजनिक हुँदै सस्तो आईफोन: के-के छन् विशेषता, मूल्य कति ?
काठमाडौँ | एप्पलले पछिल्ला केही वर्षमा सस्तो र प्रभावकारी उत्पादनहरू प्रदान गर्न विशेष ध्यान दिँदै आएको छ। यही रणनीतिलाई पछ्याउँदै, कम्पनीले एप्पलको सस्तो मोडेल आईफोन एसई फोर (iPhone SE 4)...