मठमन्दिरको जीर्णोद्घार सुस्त गतिमा
मङ्सिर १३, काठमाडौँ । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका देशभरिका धार्मिक तथा पुरातात्विक महत्वको बौद्ध, चैत्य, गुम्बा तथा मठमन्दिरको जीर्णोद्घार विस्तारै शुरु हुन थालेको छ ।
पुरातत्व विभागका अनुसार...