निर्माणधीन झोलुङ्गे पुलबाट खसेर दुई कामदार बेपत्ता
सुर्खेत | निर्माणधीन झोलुङ्गे पुलबाट भेरी नदीमा खसेर दुई जना कामदार बेपत्ता भएका छन्। सुर्खेतको भेरी नदी वारिपारिका गाउँहरू बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको...