गौचन हत्या प्रकरण: सुटरले हानेको पेस्तोल कपनमा फेला पर्यो
मङ्सिर २, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको खबर आजको नागरिकमा छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा...