तेह्रथुममा रेडक्रसको एम्बुलेन्स सेवा पुनः सुचारु
कात्तिक १४, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगास्थित नेपाल रेडक्रस सोसाइटी, पोखरी उपशाखाले सन्चालन गरेको एम्बुलेन्स सेवा पुनःसुचारु भएको छ । करिब चार महिनाअघि एम्बुलेन्सको पार्ट पुर्जा बिग्रिएर र चालकको...