पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक १३, बैतडी ।</b> मेलौली नगरपालिका–४ का २७ वर्षीय रमेश चन्दको आज पञ्चेश्वर गाउँपालिका–५ स्थित वसन्तथाम भीरबाट लडेर मृत्यु भएको छ । <br></p><p>प्रहरीका अनुसार चन्द भारतबाट घर फर्किरहेका थिए । रासस</p><p> </p>

