नेकपाले नवलपरासी मालपोतका अधिकृतलाई कालोमोसो दल्यो
भदौ २९, नवलपरासी । नेपाल कम्युनिस्ट पार्टीनिकट नवलपरासी जिल्ला जनपरिषदले मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई भ्रष्टाचारीको आरोपमा कालोमोसो दलेको छ ।

जनपरिषदका कार्यकर्ताले बिहीबार घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो...