दशैंका लागि नयाँ नोट आजदेखि साट्न पाइने, कहाँ-कहाँबाट पाइन्छ ?
भदौ २८, काठमाडौं । दशैंका लागि आजबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् ।
राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक...