दोलखामा श्रीमतीद्वारा लौरो प्रहार गरि श्रीमानको हत्या
भदौ १०, चरीकोट । दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमानको घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ ।
ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन् ।...