नवलपरासीको कुमारवर्ती माई मन्दिर ओझेलमा किन पर्यो ?
साउन २५, नवलपरासी । उचित संरक्षण र प्रचारप्रसारको अभावमा नवलपरासीको कावासोती नगरपालिका क्षेत्रमा रहेको कुमारवर्ती माई मन्दिर ओझेलमा परेको छ ।
थारु गुठी संरक्षण समितिद्वारा संरक्षित कुमारवर्ती माई मन्दिरको प्रचारप्रसार गर्नेतर्फ...