प्रधानमन्त्री देउवाले भने : वृद्ध भत्ता डबल गर्छु-गर्छु-गर्छु

असार ११, डडेल्धुरा | प्रधानमन्त्री शेरबहादुर देउवा वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको छ । गृह जिल्ला डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वृद्ध भत्ता दोब्बर पार्ने बताउनुभएको...