लोकेन्द्र प्रशाद जोशी/जेठ २५, दार्चुला । महाकाली नगरपालिका ५ धौलीगाड पूलमा ढुंगा लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महाकाली नगरपालिका ५ घर भएका १५ वर्षीय रोहित ऐरी रहेका...