रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी
काठमाडौँ | कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न रोक लगाएपछि मानवअधिकार आयोगमा उजुरी परेको छ। पार्टीका नेता उत्तमप्रसाद पौडेलले पोखराको मानवअधिकार आयोगमा उजुरी दर्ता गर्दै...