अर्याल प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि सर्वोच्चमा फेरी रिट दायर
चैत २९, काठमाडौँ | प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै आफूलाई महानिरीक्षक बनाउन माग गरी आज सर्वोच्च अदालतमा...