निःशुल्क स्वास्थ्य शिविरमा छ सय दुई लाभान्वित
प्रकाश धौलाकोटी/चैत १२, तेह्रथुम । बाँस्कोटा सेवा समाज काठमाडौँले आठराईको चुहानडाँडामा शनिबार आयोजना गरको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ६ सय २ जनाले सेवा लिएका छन् ।
आठराई गाउँपालिका–६, चुहानडाँडामा भएको...