‘स्थानीय निर्बाचनमा एमाले–माओवादीलाई हराइन्छ’

चैत १०, काठमाडौं । तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले नेपाली कांग्रेसमा गुटबन्दी गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्नुपर्ने बताएका छन् ।
बिहीबार नेविसंघ कालिकोट–काठमाडौँ, सम्पर्क समितिले राजधानीस्थित संवाद डबलीर्मा स्थानीय...