कमल रावल/चैत १०, अछाम । नेपाल पत्रकार महासँघ जिल्ला शाखा अछामकाे चाैथाे जिल्ला अधिबेशनकाे उदघाटन समाराेह सम्पन्न भएकाे छ ।

जिल्ला अध्यक्ष राम बह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/चैत १०, अछाम । नेपाल पत्रकार महासँघ जिल्ला शाखा अछामकाे चाैथाे जिल्ला अधिबेशनकाे उदघाटन समाराेह सम्पन्न भएकाे छ ।

जिल्ला अध्यक्ष राम बह"/>

2026-10-14 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पत्रकार महासंघ अछामकाे चाैथाे जिल्ला अधिबेशन सुरु


कमल रावल/चैत १०, अछाम । नेपाल पत्रकार महासँघ जिल्ला शाखा अछामकाे चाैथाे जिल्ला अधिबेशनकाे उदघाटन समाराेह सम्पन्न भएकाे छ ।

जिल्ला अध्यक्ष राम बहादुर कुवरकाे अध्यक्षतामा भएकाे अधिबेशनकाे उदघाटन पुर्व जिबिस सभापती भरत कुमार स्वारले गर्नु भएकाे थियाे । प्रमुख अतिथिले दिप प्रज्वलन गरि अधिबेशनकाे उदघाटन गर्नु भएकाे हाे । कार्यकम्रका बक्ताले अबकाे पत्रकारिता ब्याबसायिकता तीर बढि उन्मुख हुनु पर्नेमा जाेड दिएका थिए ।

सख्यात्मक रुपमा अछाममा सन्चार माध्यामकाे बिकास निकै भईसकेकाले अब गुणात्मक रुपमा देखिने गर पत्रकार मेहनत र सक्रिय हुनु पर्ने बताएका थिए । अझै सविधान कार्यान्वयनमा चुनाैति अाईरहेकाले सविधानमा भएका अधिकार जनतालाई जानकारि गराउन अग्रगामि भुमिका खेल्न पत्रकारलाई राजनितिकदलका प्रतिनिधिले अाग्रह गरेका थिए ।

अागामि बैशाख ३१ गते हुने स्थानिय निकायकाे निर्वाचनलाई मध्ये नजर गर्दै स्थानिय, प्रदेश, केन्द्रिय सरचना कार्यान्वयनका लागि वकालत गर्न समेत अाग्रह गरेका थिए । अछामका प्रमुख जिल्ला अधिकारी शँकर बहादु बिष्ट र पत्रकार महासघका केन्द्रिय सदस्य तथा केन्द्रिप प्रतिनिधि अजय देब शर्मा विशिष्ट अतिथि रहनु भएकाे कार्यक्रममा नेपालि काग्रेसका उपसभापति चन्द्र प्रसमद ढुंगाना, नेकपा एमाले प्रचार बिभाग प्रमुख भिम जनाला, माअाेवादि केन्द्रका केन्द्रीय महाधिबेशन अायाेजक कमिटि सदस्य झकर साउद भास्कर, नेकपा माअाेवादि क्रान्तिकारिका काशिराम जैसि, नेपाल कम्युनिष्ट पार्टिका सेक्रेटरि शेर बहादुर बिश्वकर्मा दर्शनले शुभाकमना मन्तव्य राख्नु भएकाे थियाे ।

यस्तै कार्यक्रममा पत्रकार महासघका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैना, जिल्ला शिक्षा अधिकारी झकर बहादुर बिष्ट, प्रेस युनियनका पुर्व अध्यक्ष यज्ञराज ढुगाना, प्रेस चाैतारिका अध्यक्ष टेकराज भण्डारि, प्रेस सेन्टरका अध्यक्ष नरेन्द्र रावल, उदाेग बाणिज्य सघका कार्यबाहक अध्यक्ष राम बहादुर शाहि, गैसस महासघका अध्यक्ष खडक खड्का, अन्तरपार्टि महिला सन्जालका सरिता उपाध्याय, जिल्ला बार ईकाईका अध्यक्ष कृष्ण प्रसाद ढुगानाले सुझाव सहितकाे शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

उपाध्यक्ष जनकराज भण्डारिकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सन्चालन सचिव शिवराज ढुङगानाले गर्नु भएकाे हाे । अधिबेशनकाे बन्दसत्रले अागामि ३ वर्षे कार्यकालका लागि नया नेतृत्व चयनका साथै प्रदेश तथा केन्द्रिय पार्सद चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश