तीन किमी सडक नखोल्दा १२ किमी हिँड्न बाध्य छन् लुमवासी
फागुन ३०, जुम्ला । वर्षौदेखि सिंजा कनकासुन्दरी–१ लुमगाउँ जुम्लाका का स्थानीयवासी तीन किलोमिटर सडक नखोल्दा १२ किलोमिटर हिँड्दै आएका छन् ।
विगत पाँच वर्षदेखि तीन किलोमिटर सडक खोल्न गुहार माग्दै लुमवासी...