2026-11-02 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

सलिम अन्सारी/फागुन २९, प्युठान । प्युठानमा  आइतबार अपरान्ह  मोटर साइकल दुर्घटना हुंदा दुई जना घाइते भएका  छन ।

बड्डडाडा- दर्भान सडक खण्ड अन्तर्गत ढुङ्गेगढि ३ को बड्डडाडा बजार नजिकै लु २४ प ९७१५ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा  सवार बाङ्गेसाल –६ निवासी अन्दाजी २८ बर्षिया वसन्त पौडेल र बर्ष २९ का कोमल रायमाझी घाइते भएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट्र ढुङ्गेगढिका इन्चार्ज कमल ओलिका अनुसार घाइते दुबै जनाको अबस्था गम्भीर छ ।

 प्रहरीले उनिहरुलाई घटनास्थलबाट उद्धार गरि  उपचारका लागि राप्ती मेडिकलहल दर्भान पठाइएको  जनाएको छ । होलि खेलेर बड्डडाडाबाट घर तर्फ फर्कदै गर्दा मोटरसाइकल  दुर्घट्ना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द