एनपीएल प्लेअफबाट बाहिरियो काठमाण्डु, कर्णाली याक्स प्लेअफमा
काठमाडौँ | कर्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गर्ने चौथो टिम बनेको छ । अहिले जारी सुदूरपश्चिमविरुद्धको खेलमा पराजित भए पनि रनरेटका आधारमा कर्णालीले प्लेअफमा स्थान बनाएको हो ।...