कालिकोटमा लिफ्ट प्रविधिमार्फत पानी आपुर्ति गर्ने मन्त्रि सिंहको प्रतिवद्धता

दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्लाका सुख्खा क्षेत्रमा रहेका बासिन्दाहरुलाई लिफ्ट प्रविधिमार्फत भएपनि पानीको पहुँचमा ल्याउने खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहले प्रतिवद्धता गर्नु भएको छ...