महाशिवरात्रिमा साधुसन्तलाई निःशुल्क भोजनलगायत तयारी पूरा
फागुन १२, काठमाडौँ । महाशिवरात्रिमा आएका साधुसन्तका लागि निःशुल्क भोजनलगायत सम्पूर्ण तयारी पूरा गरेको गुठी संस्थानले जनाएको छ ।
संस्थानको तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली...