माधव वेल्वास, माघ २८, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा रहेको राष्ट्रिय माध्यमिक विद्याँलयको ३९ औ वार्षिकउत्सव तथा १४ औ अभिभावक दिवश र सम्मान तथा पुरस्कार वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ...