Skip to content
Friday, July 17, 2026 Nepali Online Media

शैक्षिक स्तर उन्नति को लागि महायज्ञ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे, माघ २८, कपिलवस्तु । कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसको शैक्षिक स्तर उन्नति तथा स्नातकोत्तर सन्चालन र प्राविधिक शिक्षाको थालनी गर्ने उद्देश्यले माघ २९ गते सनिवार देखि फागुन ७ गते सम्म हुन लागेको  सप्ताह ज्ञान महायज्ञ को तयारि पुरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि आयोजकले जानकारि दिए ।

स्नातकोत्तर अध्यान को लागि यस क्षेत्रका विद्यार्थिहरु अन्य क्षेत्रमा जानुपर्ने भएकाले बाहिर जानु पर्ने समस्याको हल गर्न आर्थिक सकंलनको लागी महायज्ञ सञ्चालन गर्न लागेको मुल समितिका संयोजक नेत्रराज अधिकारी ले वताए ।पत्रकार सम्मेलनमा माहायज्ञ वाट २ करोड वरावर सहयोग हुने आशा रहेको संयोजक अधिकारिले वताए ।

एक हप्ता सम्म चल्ने श्री मतभागवत धनधान्यञ्चल सप्ताह ज्ञान माहायज्ञमा स्थानियहरुको सहयोग अपेक्षा रहेको समितिका उपाधक्ष्य भवनराज पौडेलले वताए ।

माहायज्ञ सफल वनाउन १८ उप समिति रहेको र सो समितिका कार्यहरु सम्पन्न भइसकेका र प्रचारप्रचार तिव्र रुपमा भएको प्रचार प्रचार संयोजक लकं हमालले जानकारी दिए ।

माहायज्ञ सफल वनाउन सम्पुर्ण बुद्धिजिवि, समाजसेवी,शिक्षापे्रमी,विद्यार्थी संचारकर्मि कर्मी,सुरक्षाकर्मी,सरकारी तथा गैरसरकारी संस्थाको सहयोगको अपेक्षा गरिएको विराट धन धन्याञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष नेत्रराज अधिकारीले बताए ।सनिवार विहान १० वजे कलश यात्रा हुने क्यापस प्रमुख नवराज पाण्डेले वताए ।