निर्वाचन कार्यालयमा पच्चीस राजनीतिक दलद्वारा विवरण पेस
माघ १९, कञ्चनपुर । निर्वाचनमा सहभागी हुन कञ्चनपुरका २५ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा विवरण पेस गरेका छन् ।
जिल्लामा क्रियाशील सबै राजनीतिक दललाई सोमबारसम्म विवरण पेस गर्न निर्वाचन कार्यालयले समय...