माघ १९, पोखरा | पोखरा उपमहानगरपालिकाद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । 

पत्रकारिताका माध्यमबाट समग्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १९, पोखरा | पोखरा उपमहानगरपालिकाद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । 

पत्रकारिताका माध्यमबाट समग्र"/>

2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा उपमहानगरपालिकाद्वारा पत्रकार कार्की सम्मानित

माघ १९, पोखरा | पोखरा उपमहानगरपालिकाद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । 

पत्रकारिताका माध्यमबाट समग्र पोखराको सामाजिक एवम् आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउनुहुने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार, दोसल्ला र सम्मानपत्र रहेको छ । 

पोखरा उपमहानगरपालिकाको २१ औँ स्थापना दिवस तथा वार्षिकोत्सवका उपलक्ष्यमा मंगलबार यहाँ आयोजित समारोहमा अर्थ मन्त्रालयका सहसचिव झलकराम अधिकारीले उक्त पुरस्कारबाट पत्रकार कार्कीलाई सम्मान गर्नुभयो । 

सो अवसरमा विभिन्न टोल विकास संस्था, नागरिक समाज, पोखरा उपमहानगरपालिकाका उत्कृष्ट एवम् पूर्वकर्मचारी तथा खेलाडीहलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । 

कार्यक्रममा क्षेत्रीय प्रशासक खगराज बरालले कार्यालयले वार्षिकोत्सव मनाउँदा पुराना योजना सम्पन्न गरी नयाँ योजनाको घोषणामा जोड दिइनुपर्ने बताउनुभयो । 

रासस क्षेत्रीय कार्यालय पोखराका पूर्वप्रमुखसमेत रहनुभएका सम्मानित व्यक्तित्व कार्की हाल बिबिसी नेपाली सेवा, पोखरा तथा पोखराबाट प्रकाशित समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुनुहुन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो