सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ
काठमाडौं | घरेलु हिंसाको मुद्दामा न्याय खोज्दै सर्वोच्च अदालतसम्म पुगेकी बिनु यादवले मंगलबार सर्वोच्च अदालतको गेटको बोर्डमा कालो मसी छर्किएकी छिन्। बिहान साढे ११ बजे उनले सर्वोच्चको बोर्डमा कालो मसी...