कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु
काठमाडौं। काठमाडौं महानगरपालिका–३२ कोटेश्वर भाटभटेनीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति बागमती प्रदेश ०२–०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदयात्री हाल नाम, थर,...