२६ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बाख्रा चोरेको भन्दै कुटपिट गरी एक युवकको हत्या!

२६ कार्तिक २०८१, सोमबार १२:५३

कैलाली | बाख्रा चोरीको आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भूलको कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराका अनुसार, शनिबार राति बाख्रा चोरी गरेको निहुँमा सुरेशमाथि कुटपिट भएको थियो।

कुटपिटबाट गम्भीर घाइते भएका सुरेशलाई उपचारका लागि धनगढीको निसर्ग अस्पतालमा भर्ना गरिएको थियो, जहाँ सोमबार उनको निधन भयो।

प्रहरीले सुरेशलाई कुटपिट गरेको आरोपमा कान्तिपुरकै ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भूल, १८ वर्षीय युवक, २३ वर्षीय विशाल विक, र ३० वर्षीय धर्म विकलाई पक्राउ गरेको छ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। यस घटनाबारे थप अनुसन्धान गर्दै इलाका प्रहरी कार्यालय मालाखेतीले उनीहरूमाथि मुद्दा चलाउने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनीलाई १८ रनले हराउदै काठमाडौँको दोस्रो जित, प्लेअफबाट बाहिरियो लुम्बिनी लुम्बिनीलाई जितका लागि १८ बलमा २९ रन आवश्यक लुम्बिनीको सातौं विकेट पतन लुम्बिनीको चौथो विकेट पतन, ८ रन बनाएर आउट भए रोहित पौडेल रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने काठमाडौंबिरुद्ध लुम्बिनीको खराब सुरुवात, पावर प्लेमा तेस्रो विकेट गुमाएर बनायो मात्र १६ रन आज पनि रास्वपाको प्रदर्शन,पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य काठमाडौं पशुपतिको वनकालीमा एक पुरुष मृत फेला नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौंले गुमायो छैटौँ विकेट पावर प्लेमा काठमाडौंले २३ रन जोडेर गुमायो चौथौं विकेट पहिलो ओभरमै काठमाडौँलाई पहिलो झट्का टस जितेर लुम्बिनीविरुद्ध ब्याटिंग गर्दै काठमाडौँ गुर्खाज वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ रुकुम पूर्वमा अटो दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु, चारजना घाइते बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प जनकपुर भर्सेस सुदूरपश्चिम: ‘प्लेयर अफ द म्याच’ इशान पाण्डे, ‘ममेन्ट अफ द म्याच’ दीपेन्द्रसिंह ऐरी मोटरसाइकल दुर्घटनामा कमेडी च्याम्पियन सिजन २ का प्रतियोगी हिक्मत महराको निधन जनकपुर बोल्ड्सबिरुद्ध सुदूरपश्चिम रोयल्सको सहज जित, जनकपुरको अपराजित यात्रा टुङ्गियो