दसैंमा रिलिज भएका ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ ले कस्तो व्यवसाय गरिरहेका छन्?
काठमाडौँ | नेपाली फिल्म उद्योगको व्यवसायमा सन्देह गर्नेहरूको मुख बन्द हुनेगरी यस वर्षको दसैंमा रिलिज भएका चारवटा फिल्मले उल्लेखनीय कमाइ गरेका छन्। दसैंको फूलपातीमा रिलिज भएका ‘छक्का पन्जा ५’, ‘१२...