साजन परियार, फलेवास पर्वत, । पोहोर सालको जेठमा खानीगाउँमा फलफुल देखी वालीनाली असिनाले सखाप पारेपनि पीडित किसानले अझै राहात पाएका छैनन् । उनीहरु भन्छन खै कता छ राहात कता छ...