भालुवाङमा खानेपानीको चुनावी रौनकता यस्तो छ ! (फोटोफिचर)
दुबै प्यानलका उम्मेद्धारहरु मतदाताको घर—घरमा, माईकङ्ग देखि पर्चा पम्पलेट सम्म सन्तोषकुमार गुप्ता/चैत १३, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा शनिबार चुनावी रौनकता बढेको छ । उम्मेद्धारहरु आ—आफ्ना पक्षमा मत हाल्न मतदाताहरुको घर—घरमा...