2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एसएलसीको तयारी अन्तीम चरणमा, ८ हजार ५ सय १४ जनाले एसएलसी दिदै

नरी बडु/ चैत्र १२, बैतडी ।
बैतडीमा यस वर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्लामा रहेका परिक्षा केन्द्रहरुमा विद्यार्थिहरुको उत्तरपुस्तीका पुर्याउने काम र केन्द्राध्यक्ष नियुक्ती लगायतका कामहरु सकिएकाले तयारी अन्तिम चरणमा पुगेको हो ।

यस वर्षका एसएलसि परिक्षाको लागि बैतडीमा २५ परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी लालसिह टेरले जानकारी दिनुभयो ।

जिल्लामा यस वर्ष ८ हजार ५ सय १४ जनाले एसएलसी परीक्षा दिन लागेको उहाले बताउनुयभो । नियमित तर्फ २ हजार ७ सय छात्र र २ हजार ८ सय ४७ छात्रा गरी जम्मा ५ हजार ५ सय ४७ परीक्षा दिनलागेका छन ।

त्यस्तै इग्जाम्टेटतर्फ १ हजार १ सय ७० छात्र र १ हजार ७ सय ९६ छात्रा गरी जम्मा ३ हजार ८ सय ७० जनाले परीक्षा दिन लागेको शिक्षा अधिकारी टेरले बताउनुभयो । अब अब पर्सि नियुक्त भएका केन्द्राध्यक्षको लागि लागि प्रशिक्षणको व्यवस्था गरीएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई